Skip to main content

Posts

Showing posts from September 15, 2024

सफलता प्राप्त गर्ने सुत्र

सफल हुनलाई संसारमा त्यस्तो कुनै अद्भुत र सटिक सुत्र छैन। तपाईंले सफल हुन कुनै पनि क्षेत्रमा, सुरुवात गर्न आवश्यक हुन्छ। सुरुवात जेबाट पनि हुन सक्छ। सुरु चाहिँ गर्नुपर्यो त्यसपछि त्यसमा एकचित्त भएर लागिपर्नुपरो। मैले प्राय: सुन्दै आएको सवाल हो, छिटो सफल कसरी हुने? र मलाई लाग्छ त्यसको जवाफ निकै सरल छ - काम गर्न सुरु गर्नुपर्छ। गरेको गरै गर्नुपर्छ। काम चाहिँ थाल्नुपर्छ, किनभने कतिपय समय मा हामी त्यो/यो काम सक्दैनौँ की भनेर काम टाल्ने तिर लाग्छौँ र असफल हुन्छौँ।

Happy 12th Birthday to Subid

मेरो भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना ❤️🎂🎉